महान चाड बडा दशै र तिहार २०७३ सालको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी, मान्यजन अनि साथीहरुमा सुखशान्ति एवं दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु । माता दुर्गा भवानीले हामी सबैको रक्षा गरुँन !!