LIVE MUSIC DHAMAKA 2073

Event Date: 10 Apr 2016 | Source: NRNA CYPRUS

निमन्त्रणा , निमन्त्रणा , निमन्त्रणा !!!
हार्दिक शुभकामना !!!
महान चाड बडा दशै र तिहार २०७३ सालको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी, मान्यजन अनि साथीहरुमा सुखशान्ति एवं दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु । माता दुर्गा भवानीले हामी सबैको रक्षा गरुँन !!

"प्राथना गर्ने हात हरु भन्दा सेवा गर्ने हातहरु महान हुन्छन " - हिमाल पहाड तराई क्षेत्रका असहाय बालबालिका का लागि हाम्रो सानो अभियान मा एक जुट हौ l

यहि October – 9 मा Nrna Cyprus आयोजनामा हुन गईरहेको शुभकामना आदान-प्रदान साथै विशेष नेपालका ख्याती प्राप्त लोक -गायक खुमन अधकारी, DJ JJ र स्थानिय कलाकारका साथमा साङ्गितिक कार्यक्रम हुन गई रहेको हुनाले सबै साईप्रसबासी नेपालीहरू कार्यक्रममा उपस्थिति भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।