Three Cypriots depart for Nepal to donate shoes and clothes


While the island is preparing to celebrate Easter three Cypriots are on the way to Nepal to donate shoes and clothing to poor children and Buddhist monks.

Source: NRNA CYPRUS

एनआरएनए साइप्रसद्वारा छात्रवृत्ति प्रदान


स्वर्गीय बिरेन्द्र सुवलजीको सम्झनामा एनआरएनए साइप्रसद्वारा छात्रवृत्ति प्रदान गरिएको छ । नेपाली नयाँ बर्षको अबसरमा गरिएको कार्यक्रमबाट संकलित नगद रु ४५००० रकम आइसिसि प्रतिनिधि रन्जितकुमार महतोबाट सामाजिक अभियान्ता पुनम खड्गीलाई हस्तान्तरण गरिएको हो । - See more at: http://sansarnews.com/?p=40891#sthash.xOc5JTHn.dpuf

Source: NRNA CYPRUS

देउसी खेलेको रकम मृगौला पिडीत परिवारलाई


पर्वत/साइप्रसमा देउसी खेलेकोको रकम पर्वतको कुर्घामा रहेको मृगौला पिडीत परिवारलाई सहयोग गरिएको छ । पर्वतको कुर्घा गाउँ बिकास समिति– २ को तिलोचन शर्माको परिवारलाई गैह्र आवासिय नेपाली संघ साइप्रसले गएको तिहारमा खेलिएको देउसी भैलोबाट बचेको रकम सहयोग गरिएको हो । मृगौंला पिडीत परिवारका लागि सहयोग संकलन अभियान चलाईरहेको एकता युवा क्लब पर्वतको संयोजनमा क्लबकी सदस्य सुस्मा पुन मार्फत रकम सहयोग गरिएको हो ।

Source: NRNA CYPRUS